काठमाडौं । नेपाल इन्स्योरेन्सले ७५औं वार्षिक साधारण सभा गर्ने तयारी गरेको छ।
कम्पनी सञ्चालक समितिकाे बैठकले पुस १३ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९र८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती गर्ने छ ।


























