काठमाडौं । आज मंगलबार शेयर बजार दोहोरो अंकले ओरालो लागेरको छ।
नेप्से परिसूचक आज १०.१० अंकले घटेर १८३७.७१ को विन्दुमा झरेको हो।
आज १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८।३४ रुपैयाँको कारोबार भएको छ।
आज उच्च कारोबार गर्ने बीमा कम्पनीहरू क्रमशः हिमालयन डिस्टिलरीः २ करोड ३९ लाख,हिमालयन लाइफः २ करोड ५७ लाख,आईएमई लाइफः ३ करोड १५ लाख, शिवम सिमेन्टः ४ करोड १९ लाख, रिलायबल नेपाल लाइफः ५ करोड १६ लाख,सोनापुर मिनरल्सः ५ करोड ४१ लाख, ,एनआरएन इन्फ्रास्ट्रक्चरः ५ करोड ७८ लाख, सिटिजन लाइफः ८ करोड १८ लाख,माउन्टेन इनर्जीः ३६ करोड २९ लाख रूपैयाँ सबैभन्दा उच्च काराेबार भएको छ ।


























