काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधन आह्वान गरिएको छ।
आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले विधेयकमा संशोधन चाहनेले ७२ घण्टाभित्र दिन भनेका छन् ।
विधेयक स्वीकृत भएसँगै यो विधेयकमाथि संशोधनको बाटो खुलेको छ ।