काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ ।
संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले आफ्नो उद्देश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीको हाल कायम चुक्ता पुँजीको १स्१ अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।



























