जाजरकोट । जाजरकोट केन्द्रबिन्दु बनाएर ६।४ म्याग्नेच्युडको भूकम्प गएको छ।
शुक्रबार मध्यराति ११स्४७ बजे जाजरकोट रामी डाडा केन्द्रबिन्दु बनाएर ६।४ रेक्टरको गएको भूकम्पका कारण १५७ जनाको मृत्यु र २०० जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ।
तस्बिरमा हेर्नुहोस् ।







![]()




























