उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साहले पदभार ग्रहण गरेका छन् । बिहीबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडलले मन्त्री नियुक्त गरेका शाहले नेपालको राष्ट्रिय झण्डा ढोग्दै आफ्नो पद सम्हालेका हुन् ।