काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को साउन देखि कार्तिकसम्ममा जीवन बीमा संकलन गरेका छन् ।
१४ वटा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४३ करोड ६२ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
बीमाशुल्क संकलन गर्नेहरुमा नेपाल लाईफ ईन्स्योरेन्स पहिलो रहेको छ ।संकलन गर्ने दोस्रोमा लाईफ ईन्स्योरेन्स करपोरेशन नेपाल, तेस्रोमा हिमालयन लाईफ रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
बीमाशुल्क संकलन गर्ने यी कम्पनीहरु हेनुहोस् ।


























