काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समीक्षा ल्याउने तयारी गरेको छ ।
मौद्रिक नीति पारित गर्न सञ्चालक समितिको बैठक बसिरहेको छ।
मौद्रिक नीति पारित गर्न आज राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको हो ।
मौद्रिक समीक्षा अर्थतन्त्रलाई चलायमान बनाउने गरि आउने बुझिएको छ ।




























