काठमाडौं । वैदेशिक रोजगार विभागले अलिक समय पहिला श्रमिकसँग तोकिएको भन्दा बढी पैसा लिदा एक म्यानपावर कम्पनीमा छापा मारेको थियो ।
तर, सुरुमा श्रमिकले तत्कालै बुझाएको पैसा बुझ्ने म्यानपावर सञ्चालकसँग पैसा नै भेटिएको थिएन् ।
विभागको टोलीले सोधीखोजी गर्दा मात्रै पत्ता लाग्यो, पैसा त बुझ्नासाथ झ्यालबाट बाहिर फ्याँकिसकिएका थिए छन् ।
बत्तीसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा छापा मारेरको थियो ।


























