काठमाडौं : सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २.५३ अंकले बढेर २८५२.७२ विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन बिहीबार नेप्से १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको थियो ।
यस दिन सेन्सेटिभ इन्डेक्स पनि ०.४३ अंकले वृद्धि भएको छ। प्रि ओपन सेसनमा कुल ४ करोड ७५ लाख २४ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।



























