काठमाडौं । वैदेशिक रोजगारीमा माल्टा र सर्बिया पठाइदिन्छु भनि ठगि गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै १७ लाख १७ हजार ठगिको आरोपमा बलबहादुर थापा मगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



























