काठमाडौं । सर्वोच्च अदालतले मर्जर र एफपीओको कर तिर्ने पर्नेगरी सुनुवाई भएको छ ।बैंक तथा बीमा कम्पनीहरुले मर्जर तथा एफपीओको कर तिर्नु पर्ने भएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलाशमा यस मुद्दाको सुनुवाई भएको हो ।सुनुवाईपछि अदालतले रिट खारेज हुने आदेश दिएको हो ।
प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीशहरु आनन्दमोहन भट्टराइ, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलाशमा यस मुद्दाको सुनुवाई भएको हो ।



























